विद्यालयमा साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कक्षा १२ सम्मका विपन्न विद्यार्थीलाई छात्रावृतिको कार्यक्रम ल्याउने भएको छ।
सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गर्ने छ।
333
Shares

प्रतिक्रिया