नेपाल प्रहरीका २२९ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गरी बढुवा सिफारिस भएको जनाएको छ। यस्तो छ सूची प्रकाशित: मंसिर ९, २०८१ आइतबार १९:२३ 726 Shares
प्रतिक्रिया