समाज


वन मन्त्री शाही र सांसद गौतम जडीबुटी प्रशोधन केन्द्रको निरीक्षणमा (तस्बिरहरू)

वन मन्त्री शाही र सांसद गौतम जडीबुटी प्रशोधन केन्द्रको निरीक्षणमा (तस्बिरहरू)

सौगात दाहाल
चैत २१, २०८१ बिहिबार १४:५६, काठमाडौँ

चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनको क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको आगोलागी भएको क्षति अवलोकनका लागि वनमन्त्री ऐनबहादुर शाही र सांसद सोविता गौतम पुगेका छन्। बिहीबार कम्पनीमा पुगेका उनीहरूले कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूसँग क्षतिको विवरण पनि संकलन गरे। 

राजावादीका प्रदर्शनकारीले कम्पनीमा आगो लगाएका थिए। कसले आगो लगाएको भन्नेबारे अझै पहिचान भइसकेको छैन। प्रहरीले उनीहरूको खोजी जारी राखेको बताएको छ। आगोलागीले कम्पनीको अधिकांश संरचना र उत्पादन बस्तुहरू नष्ट भएका थिए भने ८ वटा गाडी पूर्णरुपमा जलेका जलेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad