मौसम महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार बितेका १२ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ।
यस क्रममा कोसी, मधेस र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा मापन भएको छ।
महाशाखाले अगाडि भनेको छ : गएराति गाईघाट, दमक, अनारमनी केद्रहरूमा धेरै भारी वर्षा भएको छ।
पछिल्लो १२ घण्टामा पानी परेको तथ्यांक नक्सामा:

यो पनि : दिउँसो मधेससहित ६ प्रदेशमा भारी वर्षा हुने सम्भावना
384
Shares

प्रतिक्रिया