विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिएका छन्।
कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकायालाई नियुक्त गरेका थिए।
शपथ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत उपस्थित थिए। 

498
Shares

प्रतिक्रिया