त्रिवि शिक्षण अस्पताल महारागजगञ्जमा २४ जना घाइतेहरूको उपचार भइरहेको छ।
जेनजी आन्दोलनमा घाइते भएका १६ देखि ३१ वर्ष उमेर समूहका व्यक्तिहरूको उपचार भइरहेको शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार घाइते मध्ये ४ जनालाई गोली लागेको छ।
गोली लागेका ४ जनाको शल्यक्रिया गर्नुपर्ने प्रवक्ता सेढाईंले बताए।
अन्य घाइतेको घाँटी, टाउकोमा चोट लागेको छ।
नामावली

924
Shares

प्रतिक्रिया