यही असोज १८ र १९ गते परेको अविरल वर्षापछि देशभर ५२ जनाको मृत्यु भएको छ।
यो अवधिमा ७ जना बेपत्ता छन् भने २९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सबैभन्दा धेरै ३७ जना इलामका छन्। इलाममा एक जना बेपत्ता छन् भने तीन जना घाइते भएका छन्। यहाँ बाढीले दुईवटा पुल क्षतिग्रस्त भएका छन्।
आइतबार साँझ जारी बुलेटिन अनुसार तीनवटा सवारी साधनमा क्षति पुगेको छ।
हेरौँ जिल्लागत रुपमा क्षतिको विवरण

417
Shares

प्रतिक्रिया