बचत रकम फिर्ताको माग गर्दै सहकारीपीडितले फेरि धर्ना दिएका छन्।
सहकारीपीडितले शुक्रबार काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले जनाएका छन्।
उनीहरू ‘बचत रकम तत्काल फिर्ता गर,’ ‘जनतानमा मार्नु पाईदैन’ लगायतका नारा सहितका प्लेकार्ड बोकेर धर्नामा बसेका हुन्। उनीहरूले सबै पीडितलाई धर्नामा एकताबद्ध हुन पनि आग्रह गरेका छन्।
6
Shares

प्रतिक्रिया