रौतहटमा बसको ठक्करबाट २ वर्षका बालकको मृत्यु भएको छ।
गरूडा नगरपालिका–१ जयनगरस्थित सडकमा प्र०३–००१ ख १७२६ नम्बरको
बसको ठक्करबाट सोही ठाउँ बस्ने रंजन साहको छोरा २ वर्षीय आदित्य प्रहरीले जनाएको छ।
बालकलाई ठक्कर दिएर बस चालक भागेका छन्। प्रहरीले फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
45
Shares

प्रतिक्रिया