सरकारले यस वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए। मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै मन्त्री खरेलले किसानको माग अनुसार न्यूनतम खरिद मूल्य तोकिएको बताए।
त्यस्तै, सरकारले किसानलाई उखुमा अनुदान पनि तोकेको छ। प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको मन्त्री खरेलले बताए।
234
Shares

प्रतिक्रिया