समाज


सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईका लागि २०० पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईका लागि २०० पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १६:३५, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि २०० पदमा भर्ना खोलेको छ। 

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदमा भर्ना खोलेको हो।

शुक्रबार जारी सूचनामा इन्स्पेक्टरका लागि ६९, असईका लागि १३१ र प्राविधिकतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स)का लागि ९ पदमा भर्ना आवेदन माग गरेको छ। 

पुस ११ गतेदेखि माघ ११ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर शुल्क तिरेर माघ १२ देखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad