कैलाली अति दुर्गम नभए पनि मोहन्याल गाउँपालिका यातायातको सञ्जाल जोडिएको छैन। अझै पनि डोकोमा बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता छ।
बिहीबार मोहन्याल वडा नम्बर ३ की ४५ वर्षीया जमुना दमाईको स्वास्थ्य अवस्था जटील भयो।
मधुमेहकी बिरामी उनलाई तत्कालै अस्पताल पुर्याउनु पर्ने भयो। उनका श्रीमान कमान दमाईले डोकोमा हाले। डोकोमा बिरामी श्रीमती बोकेर अस्पतालतर्फ लगे।
72
Shares

प्रतिक्रिया