इंग्ल्यान्डका अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये २० प्रतिशत हिस्सा अर्कै रोगको उपचार गराउन जाँदा अस्पतालमै संक्रमित भएको पाइएको छ।
त्यसमध्ये धेरैजसो उपचाररत कोरोना संक्रमितबाट र केही अस्पतालकै स्वास्थ्यकर्मी–कर्मचारीबाट सरेको बताइएको छ।
नेसनल हेल्थ सर्भिसका अधिकारीहरुले अस्पतालहरुलाई दिएको जानकारी अनुसार अस्पतालमा भर्ना भएकामध्ये १० देखि २० प्रतिशतसम्म बिरामी अन्य रोगको उपचारका क्रममा अस्पताल जाँदा संक्रमित भएका थिए। एजेन्सी
प्रतिक्रिया