आज बिहीबार पूर्वका तीन जिल्ला र आसपासका खाेला तथा नदीमा बाढी आउने सम्भावना देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
आज बिहान ८ बजे बाढी महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘झापा, मोरङ , धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहने पूर्वानुमान छ।’
थप जानकारी तल

168
Shares

प्रतिक्रिया