समाज


आज यी ७ सडक दुईतर्फी र ४ सडक एकतर्फी अवरुद्ध

आज यी ७ सडक दुईतर्फी र ४ सडक एकतर्फी अवरुद्ध

फाइल फोटो


नेपालखबर
असार २१, २०८३ आइतबार १०:२३, काठमाडौँ

बाढी-पहिरोसँगै कतिपय ठाउँमा सडक मर्मतको काम चलिरहेकाले आज पनि देशका विभिन्न सडक अवरुद्ध भएका छन्। 

त्यसैगरी चारवटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ। 

सम्भावित पहिरोको कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ।

त्यसैगरी फाखेल-हुमाने-काठमाडौँ सडक, अरनिको राजमार्ग, बेनी जोमसोम सडक, जाजरकोट डोल्पा सडक, जयपृथ्वी राजमार्ग अवरुद्ध छन्। 

त्यसैगरी घोराही रुकुम सहिद मार्ग, मालमु पाल्पा सडक, सिद्धार्थ राजमार्ग र मध्यपहाडी राजमार्गमा अहिले एकतर्फी गाडी चलेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad