समाज


भरतपुर अस्पतालकाे रिपाेर्ट : शनिबार राति थप १३ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालकाे रिपाेर्ट : शनिबार राति थप  १३ जनामा कोरोना पुष्टि

नेपालखबर
भदौ ६, २०७७ शनिबार १९:४२,

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा शनिबार राति थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले शनिबार राति विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार कोरोना संक्रमण देखिएका १३ मध्ये १० जनाका चितवनकै बासिन्दा हुन्।

उनका अनुसार भरतपुरका ४ महिला र ३ पुरुष तथा राप्तीका १ महिला र २ पुरुष छन्। यसैगरी मकवानपुरका १ पुरुष र नवलपुरका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

विस्तृत जानकारी तलको विज्ञप्तिमा-

bhabicoro

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad