समाज


यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई

यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई

नेपालखबर
असोज ४, २०७७ आइतबार १०:७,

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा–श्री शान्ति ठटाललाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ।

सो साधारण सभाले ‘गत छ दशकदेखि नेपाली गीत–सङगीत क्षेत्रमा समर्पित रही गीत–सङगीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्‍याएकाले’ शान्ति ठटाललाई वर्ष २०७६ को जगम्बा–श्री अर्पण गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताएका छन्।

सोहि बैठकले २०७६ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई मदन पुरस्कार २०७६ अर्पण गर्ने निर्णय समेत गरेको छ।

Jagadamba madan puruskar statement

याे पनि: 
०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनोट, कुनले पाउला? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad