समाज


जाडोमा कोरोना संक्रमण बढ्छ, माघसम्म अत्यन्तै सतर्क बनौं : डा. पाण्डे (भिडियो सन्देश)

जाडोमा कोरोना संक्रमण बढ्छ, माघसम्म अत्यन्तै सतर्क बनौं : डा. पाण्डे (भिडियो सन्देश)

नेपालखबर
असोज १०, २०७७ शनिबार ४:४२,

जाडो मौसममा कोरोना संक्रमण अझ बढ्न सक्ने भएकाले अति सतर्कता अपनाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले जाडो महिनामा भाइरस अलि लामो समय बाँच्ने सम्भावना हुने भएकाले आउँदो माघसमम्म यसबाट अति सतर्क रहन सुझाव दिएका हुन्।

आफ्नो फेसबुक पेजमा एक घण्टा लामो भिडियो सन्देश जारी गर्दैै डा. पाण्डेले दसैं, तिहार, छठजस्ता चाडपर्व पनि आइरहेकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन सल्लाह दिएका हुन्।

बाँकी कुरा उनको यो भिडयोमा सुनौं र कोरोनाबाट बच्ने उपाय जानौं-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad