भारतीय योगा गुरु रामदेव सोमबार हात्तीमा सवार हुँदै योग गर्दा खसेका छन्।
भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तीमा चढेर योग गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भिडियाे:
— BBC News Hindi (@BBCHindi) October 13, 2020जब हाथी के ऊपर बैठकर योग करते हुए बाबा रामदेव नीचे गिर पड़े...
वीडियो: यशपाल सिंह और समीरात्मज मिश्र pic.twitter.com/WSmV44T5vn
4.3k
Shares

प्रतिक्रिया