समाज


जुम्लाको तापक्रम –४.९ डिग्री, पश्चिम हिमाली भेगमा हिमपातको सम्भावना

जुम्लाको तापक्रम –४.९ डिग्री, पश्चिम हिमाली भेगमा हिमपातको सम्भावना

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ०:४३,

देशभर दिनप्रतिदिन चिसो बढ्दो छ।

खासगरी जुम्लामा तापक्रम निकै घटिरहेको छ। त्यहाँ शनिबार न्यूनतम तापक्रम –४.९ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै आज (आइतबार) राति सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad