समाज


पत्रकार महासंघ नवनिर्वाचित पदाधिकारीको सपथग्रहण आइतबार

पत्रकार महासंघ नवनिर्वाचित पदाधिकारीको सपथग्रहण आइतबार

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १०:१८,

नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समितिको सपथग्रहण आइतबार हुने भएको छ।

आइतबार (वैशाख ५ गते) दिउँसो १ बजे महासंघको सभाहल, सञ्चारग्राम, काठमाडौंमा सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सपथग्रहण गराइने महासंघले जनाएको छ।

महासंघको २६औं महाधिवेशन अन्तर्गत गत २०७७ चैत्र २५ गते केन्द्र, प्रदेश र जिल्ला तहमा एकसाथ निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचनमा विपुल पोखरेल नेतृत्वको गठबन्धनले विजय हासिल गरेको हो।

पत्रकार महासंघको अध्यक्षमा पोखरेल र महासचिवमा पुरीसहित संयुक्त प्यानलै विजयी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad