ad ad

खेल


यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, करणको स्थानमा गुलसन

यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, करणको स्थानमा गुलसन

नेपालखबर
चैत २, २०७९ बिहिबार ८:५६, काठमाडौँ

आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो। 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। अलराउण्डर करण केसीको स्थानमा गुलसन झालाई मौका दिएको छ। 

लिग २ को अन्तिम खेलमा नेपालले आज युएईलाई पराजित गरे सोझै विश्वकप छनोटमा स्थान बनाउनेछ।

हार वा कारणवस बराबरीको नतिजा आएपनि नेपालले प्लेअफको बाटो हुँदै विश्वकप छनोटमा स्थान बनाउनु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .