खेल


वर्षाका कारण नेपाल र भारतको खेल प्रभावित

वर्षाका कारण नेपाल र भारतको खेल प्रभावित

नेपालखबर
भदौ १८, २०८० सोमबार १८:५, काठमाडौँ

एसिया कप क्रिकेटमा नेपाल र भारतविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको छ। 

३७.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको छ। ३७.५ ओभरमा नेपाल ६ विकेट गुमाएर १७८ रनको अवस्थामा छ। दिपेन्द्र सिंह ऐरि २७ र सोमपाल कामी ११ रनमा नटआउट छन्। 

यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो। 

नेपालका ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ रनमा क्याच आउट भए। गुलसन झाले २३ रन थपे। भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .