खेल


गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले लिए सन्यास

गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले लिए सन्यास

नेपालखबर
माघ २०, २०८१ आइतबार १७:४६, काठमाडौँ

गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले खेल जीवनबाट सन्यास लिएका छन्।

टाइगर भलिबल प्रतियोगितामा उपविजेता बनेसँगै पाण्डेले खेल जीवनबाट सन्यास लिएका हुन्।

पाण्डेले विगत ८ वर्षदेखि टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनलाई संघको तर्फबाट २५ हजार र भलिबल समर्थकको तर्फबाट १० हजार रुपैयाँले सम्मान गर्दै बिदाई गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad