स्कटल्यान्डमा जारी टी–२० आई त्रिकेटमा नेदरल्यान्डविरुद्ध किरण ठगुन्ना र रुपेश सिंहले राष्टिय टोलीमा डेब्यु गरेका छन्।
किरण नेपालबाट टी–२० आई खेल्ने ५० औँ खेलाडी हुन् भने रुपेश ५१ औँ। उनीहरु दुबै जनालाई राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले डेब्यु क्याप दिएका थिए।
स्कटल्यान्डको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्यान्डले पहिले ब्याटिङ थालेको छ।
129
Shares

प्रतिक्रिया