खेल


सुरु भयो एनपीएलको अक्सन

सुरु भयो एनपीएलको अक्सन

नेपालखबर
साउन २४, २०८२ शनिबार १५:५९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनि अक्सन सुरु भएको छ। एनपीएलमा सहभागी ८ टोलीले १ सय ६४ खेलाडीमध्ये ३७ खेलाडीमाथि बोली लगाउने छन्। 

अक्सनमा क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी छन्। 

अक्सनमा नेपाल क्रिकेट संघ क्यानले पहिले १ सय ५० जना खेलाडीको नाम सार्वजनिक गरे पनि पछि अन्य खेलाडी थप गर्दै १ सय ६४ जना पुर्‍याएको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad