खेल


एनपीएल शिखरमा पुगेको छ: चतुरबहादुर चन्द

एनपीएल शिखरमा पुगेको छ: चतुरबहादुर चन्द

नेपालखबर
साउन २४, २०८२ शनिबार १६:१२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग शिखरको उचाइमा पुगेको बताएका छन्। 

सिजन २ को मिनि अक्सनमा उपस्थित सबैलाई स्वागत गर्दै चन्दले लिगमा सहभागी ८ वटै टिमका कारण पनि सफलता हात लागेको बताएका हुन्।  

'सिजनको २ को मिनि अक्सनमा हार्दिक स्वागत गर्न चाहन्छु। बधाई र धन्यवाद दिन चाहन्छु,' उनले भने, '८ वटै टिमले सफलताको शिखरमा पुर्‍याउनु भएको छ। म सम्मान गर्न चाहन्छु।' 

यसपटकको एनपीएलको मुख्य प्रायोजक यसपटक पनि सिद्धार्थ बैंक नै रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad