खेल


टप इन्ड टी-२० : बंगलादेश ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

टप इन्ड टी-२० : बंगलादेश ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

नेपालखबर
साउन ३१, २०८२ शनिबार १५:९, काठमाडौँ

नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

अस्ट्रेलियाको डार्बिनमा जारी टप इन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको हो। 

पहिलो खेलमा भने नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको थियो। 

तीन खेलाडी परिवर्तन

नेपालले अघिल्लो खेलमा खेलेको टिमबाट ३ परिवर्तन गरेको छ। सोमपाल कामी, शाहाव आलम र रुपेस सिंह बाहिरिएका छन् भने करण केसी, नन्दन यादव र रिजन ढकालले मौका पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad