वेस्ट विन्डिजविरुद्ध पहिलो टी–२० शृंखला खेलिरहेको नेपालले पाँचौँ विकेट लिएको छ।
१ सय ४९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमा पाँचौँ विकेट गुमाएको हो।
कुशल भुर्तेलको बलमा दीपेन्द्र ऐरी र आसिफ शेखले किसी केर्टीलाई रनआउट गराएका हुन्। विन्डिज अहिले ७१ रन बनाएर तेह्रौँ ओभर खेलिरहेको छ।
प्रतिक्रिया