नेपाल क्रिकेट संघ (क्यान) को सामाजिक सञ्जाल फेसबुकमा १ मिलियन फलोअर पुगेका छन्।
क्यानले आज बुधबार १ मिलियन फलोअर पुगेकोमा खुसी जनाएको हो।
क्यानले लगातार दुई पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड पाइसकेको छ।
ग्लोबल अवार्ड अन्तर्गत क्यानले सो अवार्ड जितेको थियो।
क्यानले सन् २०२३ र २०२४ मा गरेर लगातार दुई अवार्ड जितेको थियो।
51
Shares

प्रतिक्रिया