खेल


दोस्रो हाफमा अस्ट्रेलियाले टर्कीविरुद्ध हान्यो दोस्रो गोल

दोस्रो हाफमा अस्ट्रेलियाले टर्कीविरुद्ध हान्यो दोस्रो गोल

नेपालखबर
जेठ ३१, २०८३ आइतबार ११:४१, काठमाडौँ

विश्वकपअन्तर्गत समूह डीको जारी खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २–० को अग्रता लिएको छ।

खेलको ७५औँ मिनेटमा कोनर मेटकाल्फले गोल थपेपछि अस्ट्रेलिया शून्यका विरुद्ध २ गोलले अगाडि भएको हो।

भ्यान्कुभरमा जारी खेलमा यसअघि २७औँ मिनेटमा अस्ट्रेलियाका इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad