फिफा विश्वकप अन्तर्गत हाल जारी खेलमा नर्वेले सेनेगलविरुद्ध ३-१ गोलको अग्रता कायम गरेको छ।
खेल अन्त्यतिर पुग्दै गर्दा नर्वेले अग्रता कायम राखेको हो।
अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा जारी खेलको ४३ औँ मिनेटमा नर्वेका मार्कस पेडेरेसनले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए।
नर्वेका इर्लिङ हालान्डले ४८ खेलेका औँ मिनेटमा अर्को गोल गरेपछि नर्वेले सेनेगलमाथि २–० को अग्रता लिएको थियो। त्यसपछि नर्वेले थप १ गोल गर्दा सेनेगलले पनि सान्त्वना गोल फर्काएको हो।
48
Shares

प्रतिक्रिया