फिफा विश्वकप २०२२ अन्तर्गत समूह डीको खेलमा फ्रान्सविरुद्ध ट्युनिसियाले सुरुवाती अग्रता लिएको छ।
खेलको ५८ औं मिनेटमा ट्युनिसियाका लागि वाहबी खाज्रीले गोल गरेका हुन्।
आजको खेलमा जित हात पारेर अष्ट्रेलिया र डेनमार्कको खेल बराबरीमा सकिए ट्युनिसिया माथिल्लो चरणमा प्रवेश गर्नेछ।
प्रतिक्रिया