कतारमा जारी कतार विश्वकप अन्तर्गत समूह एको खेलमा सेनेगलले इक्वेडरविरुद्ध पुनः अग्रता लिएको छ।
खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको सेनेगलविरुद्ध खेलको ६७ औं मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
तर, ७० औं मिनेटमा सेनेगलका कालिडोउ कोउलिबालीले गोल गर्दै खेल बराबरीमा ल्याए।
यो खेलमा जित हात पार्न सके मात्र सेनेगल माथिल्लो चरणमा जानेछ।
प्रतिक्रिया