Uncategorised


झलनाथ खनालकी पत्नीको अवस्था गम्भीर*

झलनाथ खनालकी पत्नीको अवस्था गम्भीर*

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १७:५९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचार भइरहेको छ।

बिहान उनको डल्लुस्थित घरमा आगो लगाउँदा घाइते भएकी उनलाई सुरूमा नेपाली सेनाको छाउनीस्थित अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल लगिएको र हाल उनको गम्भीर अवस्थामा उपचार भइरहेको एकीकृत समाजवादीका नेता नरेशकुमार शाहीले जानकारी दिए।

(*यस खबरमा यसअघि त्रुटिपूर्ण विवरण परेकाले हामी क्षमा प्रार्थी छौँ- सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad