बागमती


बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु

बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १४:१३, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु भएको छ।

प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो। 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरिएको उक्त बैठकमा संसदीय समितिको सभापति टुंगो लगाउने गरी छलफल गर्ने तयारी रहेको छ।

बैठकले बजेट अधिवेशन आव्हान सम्बन्धी छलफल तथा सत्ता समिकरण परिवर्तन पछि संसदीय गतिरोध समाधान गर्ने गरी छलफल गर्ने कार्यसूचि रहेको छ। 

सात राजनीतिक दल रहेको बागमतीमा नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँ उनुपस्थित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .