ad ad

ग्लोबल


भारतको छत्तीसगढमा प्रहरी र माओवादीबीच भिडन्त, २९ जना माओवादी मारिएको दाबी

भारतको छत्तीसगढमा प्रहरी र माओवादीबीच भिडन्त, २९ जना माओवादी मारिएको दाबी

फाइल फाेटाे: भारतीय माओवादीबाट बरामद सामान


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार २१:५८, काठमाडौँ

माओवादी प्रभावित भारतीय राज्य छत्तीसगढको काङ्केरमा मंगलबार भएको भिडन्तमा प्रहरीले २९ जनाभन्दा माओवादी मारिएको दाबी गरेको छ। 

घटनामा तीन सुरक्षाकर्मी पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रहरीका अनुसार मंगलबार दिउँसो काङ्केरको छोटाबेटिया क्षेत्रमा शंकास्पद माओवादीसँग भिडन्त भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .