ad ad

अटो


भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर!

भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर!

नेपालखबर
असार १६, २०७८ बुधबार १५:३४,

भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रा लि ले मनसून अफर सुरु गरेको छ।

यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५ हजार नगद छूट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कूटर छोपने कवर र अफिसियल हेल्मेट समेत पाइने छ।

साथै ग्राहकको सुबिधालाई मध्ये नजर गर्दै शुन्य प्रतिशत ब्याजदरमा पनि ग्राहक ले स्कूटर खरिद गर्न सक्ने छन् जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नुपर्ने छैन।

नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन्।

भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने भने अप्रिलियाका ५ मोडल एसयक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .