बागमती


मनकामना केबलकार ३ दिनका लागि बन्द

मनकामना केबलकार ३ दिनका लागि बन्द

नेपालखबर
असोज १५, २०८२ बुधबार ९:५३, मुग्लिन (चितवन)

मनकामना केबलकार तीन दिनका लागि बन्द गरिएको छ।

केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आज असोज १५ देखि १७ गतेसम्मका लागि केबलकार सेवा बन्द गरिएको जानकारी दिए। 

असोज १८ देखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए। 

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ।

यो नेपालको पहिलो केबलकार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad