काठमाडौँको पशुपति क्षेत्रस्थित राममन्दिर नजिकै तीन वटा ग्रिनेड फेला परेका छन्।
प्रहरीका अनुसार, ३६ ह्यान्ड ग्रिनेड तीन वटा फेला परेका हुन्। तीनै ग्रिनेड डिस्पोजका लागि नेपाली सेनालाई बुझाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी नायव उपरीक्षक (डीएसपी) कौसल बुढाथोकीले जानकारी दिए।
प्रतिक्रिया