कारोबार


सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नेपालखबर
असोज १२, २०७८ मंगलबार १२:४४, काठमाडौँ

आज सुनको मूल्य घटेको छ। 

सोमबारको तुलनामा आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो।

सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ८९ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो। 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .