ad ad

कारोबार


सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपालखबर
असोज १७, २०७८ आइतबार १२:१५, काठमाडौँ

सुनको मूल्य बढेको छ। 

साताको पहिलो दिन छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो। 

शुक्रबार ८९ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .