५ बिघा तथा ५० रोपनीभन्दा बढीमा तरकारी खेती गर्नेलाई बागमती प्रदेशले उपकरण दिने भएको छ।
त्यसको लागि ११ करोड २५ लाख बजेट समेत विनियोजन गरेको हो।
आर्थिक मामिला तथा योजना मन्त्र सालिकराम जम्कटेलले बजेट भाषणमार्फत चिस्यानको सुविधा समेत उपलब्ध गराउने बताए।
त्यस्तै धादिङको थाक्रे गाउँपालिका र काभ्रेको मण्डन देउपुरमा चिस्यानसहितको कृषि बजार सञ्चालन गर्ने समेत आगामाी आर्थिक वर्षको बजेटमा उल्लेख छ।
36
Shares
प्रतिक्रिया