काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
‘सांस्कृतिक सहर ः समृद्ध महानगर’ नारा दिएर मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम ११औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेका हुन्।
उनले काठमाडौंलाई व्यवस्थित गर्ने, पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने, ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्नेजस्ता कार्यक्रम ल्याएका छन्।
यहीअनुसार १० गते महानगरले बजेटको व्यवस्था गर्नेछ।
पढ्नुहोस् पूर्णपाठ
258
Shares
प्रतिक्रिया