कारोबार


१८१ कम्पनीको सेयर मूल्य घट्यो

१८१ कम्पनीको सेयर मूल्य घट्यो

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १५:४, काठमाडौँ

सेयरबजार फेरि ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३९.१५ अंकले र सेन्सिटिभ सूचक ७.६८ अंकले घटेको हो। 

२ प्रतिशतले ओरालो लागेको बजारमा २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाखको सेयर किनबेच भएको छ। 

आज ११ बजे बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो। बुधबार १३ वटै उपसूचक राताम्य हुन पुगेका छन्। 

आज ४ वटाको बढे पनि १८१ कम्पनीको सेयर घटेको छ। लगानीकर्ताले ७.४२ प्रतिशतले कमाउँदा गुमाउनेले सोही दरमा गुमाएका छन्। 

आज नेष्डो लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाखको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .