कारोबार


इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १४:५०, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। 

बैंकले चुक्तापुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

मंगलबार ४ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

यस बैंकले मेगा बैंकसँग मर्जरमा सम्झौता गरेको छ। मंगलबारको सञ्चालक समितिले गरेका्े निर्णयअनुसार ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .