ad ad

कारोबार


तोलामा ४ सय रुपैयाँ सस्तो भयो सुन, चाँदीको मूल्य पनि घट्यो

तोलामा ४ सय रुपैयाँ सस्तो भयो सुन, चाँदीको मूल्य पनि घट्यो

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १०:४७, काठमाडौँ

आज सुन र चाँदीको मूल्य घटेको छ। 

बुधबार छापावाल सुन उक्त दरले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

यता अघिल्लो दिन १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ सस्तो हुँदै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .