ad ad

कारोबार


‘वेद’ले जित्यो ‘नेशनल आन्ट्रप्रेनरसिप वर्ल्डकप २०२२’

‘वेद’ले जित्यो ‘नेशनल आन्ट्रप्रेनरसिप वर्ल्डकप २०२२’

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १२:४१, काठमाडौँ

वेद स्कुल मेनेजमेन्ट सफ्टवेयरले आन्ट्रप्रेनरसिप वर्ल्डकप स्टार्टअप प्रतिस्पर्धा जितेको छ। 

नेपाली युवा उद्यमी फोरमले आयोजना गरेको प्रतिस्पर्धा वेदले जितेको हो। 

गत २८ नोभेम्बरमा उद्योग वाणिज्य महासंघको टेकुस्थित केन्द्रीय कार्यालयमा यसको फाइनल गरिएको थियो। प्रतिस्पर्धामा युवा उद्यमीहरुलाई विविध र नवप्रवर्तनात्मक आइडिया प्रस्तुत गर्न लगाइएको थियो। छवटा स्टार्टअप कम्पनीहरु फाइनलमा छानिएका थिए। त्यसमध्ये वेद पनि एक थियो। 

विजेता भएसँगै वेदले अर्को वर्ष मार्चमा कतारमा हुने आन्ट्रप्रेनरसिप वर्ल्डकपमा नेपालको प्रतिनिधित्व गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .