कारोबार


चीनबाट भित्रिन थाले पर्यटक, जनवरीमा २२४ प्रतिशतले बढे नेपाल घुम्ने विदेशी

चीनबाट भित्रिन थाले पर्यटक, जनवरीमा २२४ प्रतिशतले बढे नेपाल घुम्ने विदेशी

फाइल तस्बिर


नेपालखबर
माघ १९ , काठमाडौँ

चीनबाट पर्यटक नेपाल भित्रन थालेका छन्। कोभिड महामारीको कारण शून्यजस्तै रहेका चिनियाँ पर्यटक जनवरीबाट बढ्न थालेका हुन्।

चीनबाट अघिल्लो वर्ष ३२१ मात्रै भित्रिएकोमा १ हजार ४३६ पर्यटक भित्रिएका छन्। कोभिडअगाडि २०१९ को तुलनामा भने ८७.४ प्रतिशतले कमी हो। उक्त वर्ष जनवरीमा ११ हजार ४३० पर्यटक भित्रिएका थिए। 

२०२३ को जनवरीमा पर्यटक आवागमन २२४ प्रतिशतले बढेका छन्।

अघिल्लो वर्ष १६ हजार ९७५ पर्यटक मात्रै भित्रिएकोमा अहिले ५५ हजार ७४ पर्यटक भित्रिएका हुन्। कोभिडअघि २०१९ को तुलनामा ६६ हजार ७१४ पर्यटक भित्रिएका थिए। 

जनवरीमा भारतबाट १६ हजार ४३६, बंगलादेशबाट २,४६८, दक्षिण कोरियाबाट २ हजार १९८, थाइल्यान्डबाट २ हजार ४१९ पर्यटक भित्रिएका छन्। 

त्यस्तै अमेरिकाबाट ६ हजार ५६१, बेलायतबाट ३ हजार ४५८, अस्ट्रेलियाबाट ३ हजार ४४१ पर्यटक नेपाल आएका छन्।

माघ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.