कारोबार


७६ अंकले बढेको भोलिपल्ट सेयरबजारमा ७.१६ अंकको गिरावट

७६ अंकले बढेको भोलिपल्ट सेयरबजारमा ७.१६ अंकको गिरावट

नेपालखबर
माघ २५ , काठमाडौँ

सेयरबजारमा आज गिरावट देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.१६ अंकले घटेर २१७०.१८ विन्दुमा आएको हो। अघिल्लो दिन ७६ अंकले बढेको थियो। 

बजार घटे पनि ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै १४२ वटाको घटेको र  ७ वटाको उही मूल्यमा कारोबार भएको छ। 

बजारमा आज २५७ कम्पनीको कारोबार भएको थियो। यसअनुसार १ करोड ५ लाख कित्ता सेयर बिक्री भएको छ। 

यो भनेको ३ अर्ब ६९ करोडको कारोबार हो। बुधबार ५ हजार ६ सय २ पटक सेयर कारोबार भएको थियो। 

लगानीकर्ताले अधिकतम आज ३.३२ प्रतिशतसम्म मात्र कमाएका छन्। गुमाउने सेयरधनीले भने ५.१४ सम्म गुमाएका छन्। 

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ११ करोडको सर्वाधिक सेयर कारोबार भएको छ। 

माघ २५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.